जापानबाट फर्केर करोड लगानीमा रत्नेचौरमा पशुपालन (भिडियो)

विकल्प न्यूज/बेनी माघ ८ गते । बागलुङ बजारवासी सुनिल श्रेष्ठले बेनी नगरपालिका १ रत्नेचौरमा एककरोड रुपैयाँ भन्दा वढी लगानी गरेर व्यवस्थित रुपमा पशुपालन फार्म सञ्चालनमा ल्याउनुभएको छ । रोजगारीको शिलशिलामा जापान पुग्नुभएका श्रेष्ठ भिषा नसकिँदै दुइवर्षमा स्वदेश फर्किएर पशुपालन व्यवसाय सुरु गर्नुभएको हो । जापानमा सिकेको सीपलाई स्वदेशमै उपयोग गर्ने सोचले स्वदेश फर्किएको उहाँले बताउनुभएको … Continue reading जापानबाट फर्केर करोड लगानीमा रत्नेचौरमा पशुपालन (भिडियो)